
क्यानडामा जारी टिट्वान्टी क्रिकेट टुर्नामेन्ट अन्तर्गत अन्तिम खेलमा नेपालले ओमनमाथि शानदार जित निकालेको छ।
पहिले व्याटिङ गर्दै नेपालले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको ओमन १ सय १ रनमा अलआउट भएपछि नेपालले जित ५६ रनको जित निकालेको हो।