१२ असोज,पाँचथर । मेचिराजमार्ग अन्तरगत फिदिम ४ र हिलिहाङ ७ जाेड्ने हेवाखाेलाकाे बेली ब्रिज हेवा खाेलामा आएकाे बाढिले बगाएकाे फिदिम वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र लावतिले जानकारि दिए ।

बाढिले हिलिहाङ तर्फकाे पिल्लर बगाएकाे बताईएकाे छ । गत असारमा आएकाे बाढिले हेवाखाेलाकाे पक्कि पुल बगाए पछि साेहि स्थानमा अस्थाई ब्रिज बनाईएकाे थियाे । ब्रिज बगाए पछि पाँचथरकाे हिलिहाङ,याङवर र ताप्लेजुङ तर्फकाे यातायात पुर्णरूपमा बन्द भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!