-तरुण भारती
२९ श्रावण, ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको दोभानबाट नाल्बुतर्फ हिंडेको ट्याक्सी (बोलेरो) मेरिङदेन गाउँपालिकाको साक्फारामा दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार सवारीमा दस जना सवार थिए। जसमध्ये तिनजना घाइते भएका छ्न भने बाकी सात जना सकुशल रहेका छ्न।

घाइते हुनेमा फुङ्लिङ नगरपालिका -४ बस्ने कान्छिमा शेर्पा र उनका ३ बर्षिय छोरा पासाङ डन्डुक शेर्पा, मिक्वाखोला गाउँपालिका -४ सावा बस्ने उर्मिला लिम्बू रहेको छन। घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको लुङ्गेलिले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!