२५ असार। नेपाल टेलिकमको सिम कार्ड आज राति रिचार्ज नहुने भएको छ।

विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले मंगलबार राति ११ बजेदेखि बुधबार बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुने नेपाल टेलिकमले जनाएको छ।

राति सात घण्टा सेवा बन्द हुने भएकाले आज राति ११ बजेअघि नै रिचार्ज गर्न टेलिकमले आग्रह गरेको छ।

तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने बन्द नहुने टेलिकमको सूचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!