
बैज्ञानिकहरुले भँगेराकाबारे अनौठो तथ्य पत्ता लगाएका छन् । त्यो हो भँगेराको अद्भूत सह-वास शक्ति ।
बैज्ञानिकहरुका अनुसार भङ्गेरा त्यस्तो प्राणी हो जसले दैनिक तीन सय पटकभन्दा बढी सह-वास गर्छ । मान्छेको वस्तीसँगै रहने चञ्चले सानो चरा भङ्गेरामा आखिर त्यस्तो के शक्ति छरु
लाइभ साइन्समा छापिएको एक अध्ययन प्रतिवेदन अनुसार जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भङ्गेराको गि’दीले शक्ति बढाउने उल्लेख गरेका छन् ।
पोथी भङ्गेराले प्रजननका समयमा भालेमाथि प्र भु त्व जमाउने गर्छे । सन् २००० मा जोडी एम जओरले अक्सफोर्ड जर्नलमा प्रकाशित गरेको लेखमा पोथीले भालेमाथि प्रजजनका बखत जमाउने प्र’भु’त्वबारे उल्लेख छ ।
तापक्रम र मौसमले पनि भङ्गेराको यस्तो कार्यको संख्यामा फरक पर्दछ । सबैभन्दा बढी त प्रजननको समयमा हुनेगर्छ । सरदर दैनिक तीन सय पटक भन्दा बढी भने गरेकै हुन्छ ।
भङ्गेरामा यसबारे स्व’च्छ’न्दता हुन्छ । एक अर्काको जोडीसँग दैनिक सयौं पटक यस्तो कार्य गर्छन् । पोथी भङ्गेराले एक वर्षमा दुई देखि तीनपटक सम्म अण्डा पारेर ब’च्चा कोरल्ने गर्छे ।
-एजेन्सी