एजेन्सी ।
नेपाल र भारतमा कतिपय समुदायमा बिहेका अनौठा चलन छन् । भारतको मध्यप्रदेश र छत्तिसगढका भित्री इलाकाहरुमा बस्ने गौड जनजातिको बिहे परम्परा सुन्दै अचम्म लाग्दो छ ।
त्यो जनजातिमा विवाहमा एउटा यस्तो परम्परा छ, जुन पालना नगरेमा बिहे नै सम्पन्न हुँदैन् । त्यो के भने, बिहे समारोहमा बेहुलाले सुँगुर मार्नु पर्ने र त्यो मारेको सुँगुरको ताजा र गत पिउनु पर्ने ।
र गत नपिएसम्म बिहे नै सम्पन्न हुँदैन् । बेहुलाले मार्नु पर्ने सुँगुर बेहुली पक्षबाट ल्याईएको हुन्छ ।
सदियौँदेखी यस्तो चलन अंगाल्दै आएको यो समुदायमा भारतमा निकै पिछडिएको समुदाय मानिन्छ ।







