ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र मातहतका २९ कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी आचार्यको जिम्मेवारी गृह मन्त्रालयमा तोक्नु भएको हो ।

अब ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा ईलाका प्रशासन कार्यालय चन्द्रनिगापुर रौतहटमा कार्यरत उप–सचिव नेत्रप्रसाद शर्मा आउनु हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!