डा. नरेन्द्रसिंह ठगुन्ना
अध्यक्ष
द स्कुल अफ साइकोलोजी

-नियमित मदिरा सेवन गर्ने समस्या भएका मानिसको अरूका बीचमा मदिरा नकार्ने वा अस्वीकार गर्ने बानी हुन्छ ।

-यस्ता व्यक्तिमा आफ्नो बढी पृष्ठपोषण र प्रतिवाद गर्ने व्यवहार हुन्छ ।

-यस्ता मानिस सजिलै झुटो बोल्ने र दोषजति अरूमा थोपर्ने गर्छन् ।

-रक्सी र अन्य लागुपदार्थको उपचार लिएपछि छिटै पुनरावृत्ति हुने सम्भावना धेरै हुन्छ ।

-अल्कोहलिकले मदिराबारे कुरा गर्न रुचाउँदैनन् । बरु अलि बढी व्यावहारिक कुरा गरेको नक्कल गर्छन् । उनीहरूले नजिकका साथी वा वान टु वान भेटमा मात्र मदिराबारे कुरा गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!