प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिनेबारे मतदान सुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजनका लागि प्रक्रिया सुरु गर्नुभएको छ । विश्वासको मत दिने, नदिने र तटस्थ रहनेलाई छुट्टा–छुट्टै व्यवस्था गरिएको छ ।

यस्तै कोरोना भाइरसको सङ्क्रमण भएका सांसदलाई संसद् भवनबाहिर छुट्टै स्वास्थ्य मापदण्डको पालना गराइ मत दिन व्यवस्था गरिएको छ । सांसदले आफ्नो मत दिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने/नपाउनेबारे निर्णय आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!