प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
मन्त्रिपरिषद् बैठक सोमबार साँझ ५ बजे बस्ने कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले बताइन् ।
विश्वासको मत लिन संसद् अधिवेशन चलिरहेकै वेलामा प्रधानमन्त्री ओलीले मन्त्रपरिषद् बैठक बोलाएका हुन् ।







