काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक अहिले केहीबेरमा बस्न लागेको छ ।

बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामार्फत विश्वासको मत लिदै छन् । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!