२५ बैशाख, ताप्लेजुङ।

ताप्लेजुङमा कोरोना सङ्क्रमित एक महिलाको ज्यान गएको छ । ताप्लेजुङको मैयाखोला गाउँपालिका -१ ढुङ्गेसाघु, फट्याङ्ग्रे बस्ने बर्ष १९ कि मनकुमारी शेर्पाको कोरोनाको कारण निधन भएको हो। उनी मुटु रोगी समेत भएको जानकारी आएको छ।

उनी धरान घोपा क्याममा उपचाररत रहेको परिवारिक स्रोतबाट जानकारी आएको छ।

उनको ३ दिन अगाडि कोरोना पोजेटिभको रिपोर्ट आएको थियो।
उनको मृत शरीरलाई नेपाली सेनाद्वारा ताप्लेजुङ ल्याइदै गरेको बताइएको छ।
यस घटनाको थप बिबरण भने आउन बाकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!