२३ बैशाख, ताप्लेजुङ ।
ताप्लेजुङको फुङ्लिङ बजारभित्र रहेको तोक्मे क्षेत्रबाट ५८ जनाको स्वाव संकलन गरि पठाइएकोमा ४८ जनाको रिर्पोट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभएको छ।
पोजेटिभ रिपोर्ट आउनेमा २४ महिला २४ जना पुरुष रहेको प्र. जि. अ. पाण्डेले जानकारी दिनुभयो ।







