काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बैठक बोलाएका हुन् ।

बैठकमा संसदको अधिवेशन र प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!