१९ वैशाख, ताप्लेजुङ ।

ताप्लेजुङमा ३ जना संक्रमितको मृत्यू भईसकेको छ भने संक्रमणको आसंका गरिएका फुङलिङ स्थित तोक्मेका प्रेम हाङ्गामको समेत आईतबार दिउँसो निधन भएको छ ।

केहि दिनदेखि ज्वरोका कारण विरामी परेका हाङ्गामलाई उपचारका लागि अन्यत्रै लैजाने क्रममा बाटैमा निधन भएको हो । पछिल्लो पटक ताप्लेजुङमा २१ जना संक्रिय संक्रमित रहेकाछन् भने केहिको आज साँझ रिपोर्ट आउने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!