बच्चाको जन्मदिन कतिपय अभिभावकले आफन्तजन , परिवारसङ्ग रमाईलो गरि मनाईदिने गर्दछन भने कतिपय अभिभावकले आफ्नो बच्चाहरुको जन्मदिन सामान्य रुपमा मनाईदिने गर्दछन ।
ताप्लेजुङको फक्ताङलुङ -३ , लिङखिम निवासी रबिना लिम्बुले आफ्नो छोरीको जन्मदिनको उपलक्ष्यमा जीवन बीमा पोलिसी उपहार दिनुभएको छ ।

आफ्नो नानीको उज्वल भविस्यको कामना गर्दै छोरी आरोहि लिम्बुको भविस्यमा स्टाफ नर्स पढ्ने सपना साकार होस भनी आईएमई लाईफ इन्स्योरेन्स क.लि. ताप्लेजुङ शाखा बाट बाल उमङ्ग जीवन बीमा योजनामा बीमा गरिदिएको रबिना लिम्बुले बताउनुभयो ।
शुक्रबार फुङलिङ नगरपालिका -४, स्थित भेटरिनरीमा बसोबास गरिरहेको ठाउमा नै गई उक्त बीमा पोलिसी शाखाका फाईनान्सियल एड्भाइजर कौशिला लिम्बू र शाखा प्रमुख सूर्य गुरुङले सम्युक्त रुपमा बीमा पोलिसी हस्तान्तरण गरिएको शाखा प्रमुख गुरुङले जानकारी दिनुभयो । १० वर्सिय बच्चा अहिले जिल्लाको लिट्टल बुद्द आवाशिय विधालयमा कक्षा :-४ मा अध्ययनत छिन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!