
नगरपालिकाले दिएको अवधि बैशाख २ गते सकिएपछि नगरपालिकाले फुङ्लिङ नगरपालिकामा पर्ने मेची राजमार्ग क्षेत्रका संरचना धमाधम भत्काउन थालेको छ। नगरप्रमुख अमिर मादेनले सडक डिभिजन कार्यालय इलामको समन्वयमा र नगरपालिकाले सडक सीमा दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रका संरचना हटाउन थालिएको बताए। नगरपालिकाका २ वटा डोजरले संरचना भत्काउन थालिएको हो।
फोटो फिचर: