
२६ मंसिर, ताप्लेजुङ । फुङ्लिङ नगरपालिका कार्यालयको नवनिर्मित भवन आजदेखि सञ्चालनमा आएको छ ।
करिब करिब ६ करोडको लागतमा निर्माण भएको २४ कोठे चार तले भवनको उद्घाटन प्रदेश नम्बर १ का उधोग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रम बिहान ९ बजेबाट पुरानो नगरपालिका रहेको फुङ्लिङ बजार भित्र प्रभाद फेरि सहित नवनिर्मित भवन उद्घाटन गरिएको हो ।
हेर्नुहोस फोटो: