५ मङ्सिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।

उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन् । मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

३१ वर्षीया योगेश पहिलो पटक नै सांसदमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!