तरुण भारती

२१ असार, ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले दात फुक्लिएका बृद्धबृद्धालाई नक्कली दात उपहार दिएको छ।

फुङ्लिङ नगरपालिकाले दात नभएका ६० वर्षमाथिका ११ वटै वडाका नागरिकलाई पुरै दात फेरिदिएको हो ।

दात लगाइ दिएपछि जेष्ठ नागरिक उत्साहित छन् । ६० वर्ष उमेर पुगेका र दातको नाप दिने ज्येष्ठ नागरिकको पूरै सेट दात फेरिदिको छ ।

ज्येष्ठ नागरिकको मुहारमा खुशी फर्काउने भन्दै शुरु गरिएको यो कार्यक्रमलाई लोकपि्रयताको लागि मात्र होइन आफ्नो दायित्वसमेत रहेको नगर प्रमुख अमिर मादेनले बताउनु भएको छ।
 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!