तपाईं मोबाइल फोन बिदेशबाट उपहार आएको हो ? वा बिदेशमा किनेर ल्याएको हो ?

नागरिकता स्क्यान गरेर सेभ गर्नुहोस् र आफ्नो फोन सेटको सेटिङ्समा गएर आइएमईआई नम्बर पत्ता लगाउनुस् ।

अब तलको लिन्कमा गएर आफ्नो मोबाइल सेट दर्ता गर्नुहोला । दर्ता नगरेमा केही समयपछि नचल्न सक्छ ।

नेपालमै किनेको हो भने केही गर्नु परेन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!