मुला खाएपछि भुलेर पनि यी चीज नखानुहाेस् फेरि पछुताउनु पर्ला । मुला प्राय हरेकको भान्सामा रहने तरकारी हो । कहिले सलादको रुपमा कहिले अचार त कहिले मुलाको परौठा र तरकारी समेत बनाएर खाने गरिन्छ । यति मात्रै होइन मुला सेवनले पाचन प्रणाली राम्रो बनाउने आम विश्वास पनि छ । तर कतिपय तरकारी र फलफूलसँगै मुला खाएमा स्वास्थ्यमा गम्भीर हानी पुग्ने अध्ययनहरुले देखाएका छन् । निम्न उल्लेखित तरकारी, फलफुलसँगै मुला नखान चिकित्सकहरूको सुझाव छ ।
करेला :- करेला र मुलालाई कहिल्यै पनि सँगै नखान चिकित्सक तथा अनुशन्धाताहरूको सुझाब छ । यी दुई फलफुलमा पाइने प्राकृतिक तत्वको रियाक्सनले मानव शरीरमा गम्भीर असर पार्ने चिकित्सकहरूको चेतावनी छ । मुला र करेलासँगै सेवन गरेमा श्वासप्रश्वास र मुटुसम्बन्धी रोग बढ्ने अध्ययन रिर्पोटहरूमा उल्लेख छ ।
सुन्तला :- मुलासँग सुन्तलाको सेवन पनि हानिकार मानिन्छ । अनुशन्धाताहरूले सुन्तला र मुलाको मिश्रणबाट विष उत्पन्न हुने चेतावनी दिएका छन् । यी दुईबाट निस्कने तत्वले पेटसँग सम्बन्धीत मात्रै होइन शरीरका अन्य भागमा पनि गम्भीर असर पर्ने उनीहरुको चेतावनी छ ।भुलेर पनि फेरि तताएर नखानुहोस् यी खानेकुरा, बिष सरह बन्छ !व्यस्त जीवनशैलीमा हामी धेरैजसो कि बाहिरको खाना खा न्छौ, कि त घरमै भएका खाना सेलाएपछि तताएर खान्छौँ वा दुई पटक खाने खाना एकै पटक पकाएर राख्छौ र पछि तताएर खान्छौ । तर, के तपाईलाई थाहा छ, कुनै – कुनै खानेकुरा सेलाएप छि तताएर खाएमा स्वास्थ्यलाई हा’नि गर्छ ? त्यसो भए, जान्नुहोस्, कुन–कुन खाना फेरि तताएर खान मिल्दैन ।
आलु : आलुलाई दोहोर्याएर तताएमा त्यसमा भएको सबै पोषक तत्व नास भएर जान्छ । यस्तो अवस्थामा तपाई आलु खाएर पेट त भर्नुहुन्छ, तर कुनै पोषक तत्व पाउनुहुन्न । यतिमात्रै होइन यसले तपाईको शरीरलाई पनि असर गर्छ ।
चामल (भात) : काँचो चामलमा किटाणु हुन्छन् र पा केप छि ति सबै मरेर जान्छन् । तर, पाकेको चामल सेलाएपछि फेरि बढ्न थाल्छन् र फेरि तताएपनि मर्दैनन् । त्यसैले, भात पाकेपछि ताजै खानेगर्नुहोस् ।
पालुंगो साग : पालुंगोको सागलाई पनि दोहोर्याएर तताए मा यसमा भएको सबै पोषक तत्व नास भएर जान्छ । त्यसै ले दोहोर्याएर तताएर नखानुहोस् ।
मासु : कुनै पनि प्रकारको मासुजन्य खानेकुरालाई तताएर खान हुँदैन । यसो गरेमा बिष बन्छ र तपाई बिरामी पर्न स क्नुहुन्छ ।
च्याउ : च्याउलाई कहिल्यै दोहोर्याएर तताएर खाने नग र्नुहोस् । यसो गर्नु तपाईको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।







