काठमाडौं । देशको सर्वोच्च निकाय राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाईट president.gov.np बाट पछिल्ला सूचनाहरु हराएका छन् । उक्त वेबसाइटबाट जेठ १ गतेयताका कुनै पनि सूचनाहरु हराएको हो ।

नयाँ प्रधानमन्त्री नियुक्ति आह्वानदेखि प्रतिनिधिसभा विघटनजस्ता ठूला निर्णयहरु सहित यो साता चर्चामा आएको रास्ट्रपति कार्यालयबाट महत्वपूर्ण सूचनाहरु हटेका छन् । सूचनाहरु हराएपछि राष्ट्रपति कार्यालयले वेब डेभलपरमार्फत अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!