मानविय जातलाई मात्र नभई प्रकृतिका हरेक जिवित बस्तु सबैलाई सम्भोग आवश्यक पर्दछ । जुन प्राकृतिक आवश्यकता नै हो । शारीरिक सम्बन्ध मानिसका लागि आवश्यक र प्राकृतिक क्रियाकलाप हो । तर, कतिपय मानिसलाई भने शारीरिक सम्पर्कमा कुनै चाहना हुँदैन, जुन स्वाभाविक होइन । शारीरिक कमजोरीका कारण मानिस यस्तो समस्याबाट गुज्रिरहेको हुन्छ ।

सबै उमेरका मानिसलाई एकै किसिममा शारीरिक सम्बन्धको चाहाना हुनु त्यो पनि स्वाभाबिक होईन उमेर अनुसार मानिसका केही चाहाना कम हुदै जान्छ । तर कति पय अवस्थामा मानिहरुको भर्खरैको उमेर अथवा युवा अवस्थामा नै यौ न चाहाना कम हुने गर्दछन् ।

जब ४५ बर्ष उमेर नाघ्न थाल्छ त्यसपछि भने यौ न चाहाना कम हुँदै जान्छ । यसको कारण हो युवा अवस्थाको जस्तै निन्द्रामा कमी, सामान्य काममा थकान, पारिवारीक बोझ, खानपानजस्ता कुराहरुले यौन चाहानामा कमी आउने गर्दछ । डाक्टरहरुका अनुसार यस्ता कारण छन् । जुन निम्न प्रकारका छन् ।

– से क्स गतिविधिप्रति इच्छा नहुनुका कारण शारीरिक र मानसिक दुवै हुन सक्छ । मानसिक कारणमध्ये डिप्रेसन सबैभन्दा प्रमुख कारण हो । कतिपय मानिसमा एग्जाइटी रपर्सनालिटी डिसअर्डरको कारण पनि यस्तो समस्या सिर्जना हुन सक्छ ।

– पार्टनर मन नपर्दा, उसका गन्ध या स्वभाव मन नपर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । तर, यस्तो समस्याको निराकरण भने गर्न सकिन्छ ।

– अण्डाशय, कलेजोमा आएको खराबी वा कुनै हर्मोनको गडबडीका कारण पनि मान्छेमा सेक्स चाहना नहुने समस्या हुन्छ । कुनै समय विशेष औषधि लामो समयसम्म प्रयोग गर्दा

पनि यस्तो हुन सक्छ । यी शारीरिक कारण हुन् । त्यसैले, स्वास्थ्य जाँचपछि मात्र यसको कारण थाहा पाउन सकिन्छ ।

– यदि मानसिक कारणले यस्तो समस्या सिर्जना भएको थाहा पाएमा मनोचिकित्सकको सल्लाहअनुरूप उपचार गर्न आवश्यक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!