काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले दिउँसो तीन बजे उपत्यकामा उपलब्ध स्थायी कमिटी सदसस्यहरुको बैठक बस्न लागेको जानकारी दिए ।

बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा भौतिक दूरी कायम गरेर बस्ने गजुरेलले बताए । अर्का स्थायी कमिटी सदस्य देव गुरुङले औपचारिक बैठक नभइ समसामयिक राजनीतिक विषयमा छलफल हुने गुरुङले बताए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!