नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावी मतदान केन्द्रमा मतदान गरेका छन् ।

पहिलो मतदान गर्दा गर्वको अनुभूती भएको उनले बताएका छन् । नागरिकको सार्बभौमसत्ताको प्रयोग गर्ने माध्यम निर्वाचन जसले व्यवस्था कमजोरीलाई हटाउँदै लोकतन्त्रलाई अझ सुदृढ बनाउने उनको भनाई छ ।

त्यस्तै बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार खेलप्रसाद बुढाक्षेत्रीले भने श्रीजङघा गाउँपालिकाको पेदाङबाट मतदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!