२३ पुस, ताप्लेजुङ।
रमेस कार्कीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी घोषणा गर्दै अनेरास्ववियू ताप्लेजुङको बृहत् कार्यकर्ता भेला बुधबार सम्पन्न भएको छ । कमिटीको उपाध्यक्षमा विवेक वानिया,सचिवमा छत्र गुरूङ,सहसचिवमा रमेस घिमिरे र कोषाध्यक्षमा यमुना गौतम रहनुभएको छ
अनेरास्ववियू स्थायी कमिटी सदस्य डम्बर अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य रविन्र्द सुवेदी ,नेकपा केन्द्रीय सदस्यहरू अनन्त व.सांवा,भुपेन्र्द थेवे,उर्मिला थेवे,वुध्दिमान परियार,फुङ्गलिङ्ग नगरपालिकाका मेयर छत्रपति प्याकुरेल,जिल्ला कमिटीका नेताहरू सन्तोष चाम्लिङ,दिपेन पोमु,मणि संकर पोमु,गोपाल न्यौपाने,लिला चक्र गुरूङ,खड्ग विक्रम सुवेदी,सिक्षक संगठनका नेता मदन दाहाल अनेरास्ववियू केन्द्रीय सदस्यहरू लेखनाथ भट्टराई,रूपेन वानेम,नारद चापागाईं लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रम अनेरास्ववियू केन्द्रीय सदस्य विस्वनाथ संकरको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय