१८ पुस, ताप्लेजुङ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड न. ६ मा ट्याक्सी दुर्घटना भएको जि. ट्रा. प्रहरी जवान दल ब. बिष्टले जानकारी दिनुभएको छ। पाथीभरा याङ्वरक गाउँपालिका तिरिङ्गेबाट सदरमुकाम फुङ्लिङ तर्फ आउदै गरेको मे १ ज २८६९ नम्बरको ट्याक्सी होटेल साकिरा आगाडी दुर्घटना भएको थियो।

दुर्घटनामा २२ बर्षिय सुजता कटुवाल घाइते भएकि छिन। दुर्घटना पछी चालक भने फरार रहेको र फरार चालकलाई खोजी भै रहेको बिष्टले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय