ताप्लेजुङ। दाउरा काट्न रुख ढाल्ने क्रममा रुखले किचेर सोमबार ताप्लेजुङमा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ बेशीगाउँका २९ वर्षिय मनकुमार तामाङ रहेका छन् ।

तामाङ स्थानिय कार्तिके सातपाखे सामुदायिक जंगललमा चिलाउनेको रुख ढाल्ने क्रममा रुखसँगै भिरबाट लडेर गम्भिर घाईते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईएकोमा विहान ९ बजे मृ´त्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरिक्षक मोहन पोखरेलले जानकारी दिनुभएको छ । शवलाई पोष्टमार्टम पछि परिवारको जिम्मा लगाईएको प्रहरीको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय