फुङ्लिङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइनमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

ताप्लेजुङको सुरुङ्गखिम घर भई हाल फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइनमा अस्थायी बसोबास गर्दै आएका सोम गुरुङ मृत अवस्थामा फेला परेका हुन्।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!