काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न प्रचण्ड–माधव समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

कानून व्यवसायीहरुसँग परामर्श गरेको प्रचण्ड–माधव समूहका नेताहरुले फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको जस्तो देखिएको बताएका छन् ।
तर यसबारे आधिकारिक धारणा तय गर्न आज सोमबार स्थायी कमिटीको बैठक बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

सिंहदरबारमा भएको छलफलपछि उनले भने, ‘आजको फैसला अनपेक्षित राजनीतिक जस्तो छ, समग्र फैसलाको अध्ययन गरेर हामी आफ्नो धारणा भोलि सार्वजनिक गर्छौं ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय