ताप्लेजुङ । मेची राजमार्गमा पर्ने हेलिप्याड सडक खण्डको जिल्ला प्रशासन छेउमा पर्ने ससस्त्र चेक पोइन्ट नजिक यतिखेर डम्पिङसाइड बनेको छ। ट्याक्टरको बिग्रेको डाली, सडक मर्मतमा प्रयोग हुने अन्य बिग्रेको फलामका बस्तु जथाभावी राखिएको छ।

स्थानीय लक्ष्मी भट्टराईका अनुसार ती सामाग्रीहरु करिब ३ बर्षयता राखिदै आएको हो।

पटक पटक सम्बन्धित धनिहरुलाई हटाउन आग्रह गरेता पनि नहटाएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख गोपाल भुजेलले बताउनु भयो।

सामाग्रीका कारण सवारी दुर्घटनाको उच्च जोखिम रहेको स्थानीय बासिहरुको भनाइ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!