२५ बैसाख, पाँचथर ।
पाँचथरको सदरमुकाम फिदिम बजारमा अगलागी भई दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय फिदिमले जानकारी दिएको छ । फिदिममा बजारकोगोसलाइनमा अगलागी भएको हो ।
दमकल र प्रहरीबाट आगो आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । अगलागीको सम्पुर्ण विवरण आउन भने बाकी रहेको छ ।







