१९ वैशाख, ताप्लेजुङ ।

ताप्लेजुङ उद्योग वाणिज्य संघले सोमबारदेखि फुङलिङ बजारका सम्पुर्ण बजार पसलहरु बन्द गर्ने जनाएको छ ।

कोरोना भाइरसको संक्रमण दर तिव्र गतिमा फैलने सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्नका लागि आगामी वैशाख २६ गते सम्मका लागि बजार बन्द गर्न लागिएको संघले जनाएको छ ।

संक्रम फैलन नदिन सबै व्यवसायीको उत्तिकै जिम्मेवारी भएको हुनाले बन्दको अवधिभर घरैमा सुरक्षित बस्न सम्पुर्ण महानुभावहरुलाई संघले अपिल समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!