१० बैशाख, ताप्लेजुङ।

नेपाली काङ्ग्रेस ताप्लेजुङ फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको मृत्यु भएको छ।

निमोनिया सङ्क्रमणका कारण शुक्रबार बिहान ९ बजे बि. एन्ड . सि हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो।

गुरुङलाई आईसियु वार्डमा राखेर उपचार गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!