६ बैशाख, ताप्लेजुङ । नेपाल बिद्यार्थी संघ ताप्लेजुङले सुस्त श्रवण तथा फरक क्षमता भएका वालवालिकालाई पाठ्य सामग्री बितरण गरेर ५२ औं स्थापना दिवस मनाएको छ । वालमन्दीरमा अध्ययनरत वालवालिकालाई आवासगृहमा पुगेर सामग्री बितरण गरेको हो । प्रदेश सांसद प्रताप प्रकाश हाङगाम, काग्रेस सभापती लिलादेवी बोखिम लगायतले पाठ्य सामग्री बितरण गरेको नेविसंघ अध्यक्ष बिश्व नाल्वोले जानकारी दिनुभयो । नेविसंघका किपा शेर्पाले वालवालिकाको सम्मानकालागी सहयोग कार्यक्रम गरिएको वताउनु भयो । अध्यक्ष नाल्वोले कार्यक्रमको उद्धेष्यवारे प्रकाश पार्नुभएको थियो । कसैले मन्तब्य नराखिकनै वालवालिकालाई सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!