२७ वैशाख, ताप्लेजुङ।

ताप्लेजुङको फुङलिङ नगरपालिका ७ बहानन्दे नजिकै ढिस्कोले पुरिएर एक बालकको निधन भएको छ ।

स्थानिय प्रतिमा तामाङका अनुसार सोमबार दिउँसो करिब साढे तिन बजेको समयमा गिटी कुट्ने ढुङगा संकलन गर्ने क्रममा ढिस्कोले पुरिएर घटनास्थलमै निधन भएको हो ।

घटनास्थलमा भरखरै प्रहरी पुगेको र थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!