२२ बैशाख, ताप्लेजुङ ।
ताप्लेजुङबाट आइतबार पठाइएको १८३ जनाको रिर्पोट मा ३२ जनाको पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभएको छ।
पोजेटिभ रिपोर्ट आउनेमा १४ महिला १८ जना पुरुष रहेका छन् ।
जिससमा गरेको ५८ जनाको आउन बाकी रहेको प्र. जि. अ. पाण्डेले जानकारी दिनुभयो ।







