काठमाडौं । संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सरकारको निर्णय अक्षरस पालना गर्दै सबै परीक्षा स्थगित गरेको जनाएको छ ।
प्याब्सनका अध्यक्ष टीका पुरीले सरकारको निर्णयअनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सूचित गरेको बताउनुभयो ।

यदि कसैले परीक्षा गराएको पाइए नियम संगत नहुने उहाँले बताउनुभयो ।

कोरोनाको जोखिम बढ्दा पनि कतिपय विद्यालयले आन्तरिक परीक्षा धमाधम लिइरहेको अभिभावकहरुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!