२० वैशाख, काठमाडौँ ।

भारतको पटनामा कोरोनाको खोप लगाइदिने झुठो आश्वासन दिएर दुई व्यक्तिले एक युवतीको सामूहिक बला’त्कार गरेका छन् ।

एक प्रहरी अधिकारीका अनुसार रकी र मन्टु नामक गरेका व्यक्तिले यस्तो अप’राध गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ एक स्वास्थ्य केन्द्रमा यी दुई व्यक्तिले युवतीलाई कोरोना खोप लगाइदिने आश्वासन दिएका थिए । त्यसपछि उनीहरुले जमुनापुर क्षेत्रस्थित एक सुनसान घरमा ती युवतीलाई लगे, अनि दुर्व्यवहार सुरु गरे । पीडितले प्रतिरोध गर्न खोजेपछि उनीहरुले हातखुट्टा बाँधे र मुखमा पनि रुमाल कोचिदिए । त्यसपछि सामूहिक बला’त्कार गरेर उनीहरु फरार भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!