१२ बैशाख, ताप्लेजुङ । ताप्लेजुङमा कोरोना महमारी नियन्त्रण तथा ब्याबस्थापन सम्बन्धि समितिको बैठक शुरु भएको छ। जिल्ला प्रशासन कार्यलयमा सुरु भएको आजको बैठकमा निम्न कुरामा छ्लफल हुने स्रोतले जनाएको छ । १. बिधालयहरुमा पठनपाठन तथा परिक्षा संचालन २.फुङ्लिङमा कन्ट्रयाक्ट ट्रेसिङ ३.हाट्बजार संचालन ४. ताप्लेजुङ जिल्ला प्रवेश स्थलहरुमा हेल्थ डेस्क संचालन ५. स्वास्थ सम्बन्धि सुरक्षाका मापदण्ड लागु गर्ने गराउने ६. पाथीभरा मन्दिर क्षेत्रमा पुजाआजा तत्कालका लागि रोक्ने ७. लास ब्याबस्थापन लगायतका विषयहरुमा छ्लफल







