काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसद विघटन भएर निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा संसद पुनस्थापित नहुने दाबी गर्दै निर्वाचनमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नुवाकोटका अगुवा कार्यकर्ताहरुलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले अब निर्वाचन हुन्छ या हुँदैन भन्ने भ्रममा नपरी जनतामा जान निर्देशन दिए ।
साथै उनले सबै पार्टी र जनवर्गीय संगठनहरु पुनर्गठन गर्न पनि भनेका छन् ।
उनले प्रचण्डलाई लक्षित गर्दै कतिपय नेताले युवाहरुलाई भड्काउन खोजेको आरोप लगाए । तर आफूहरु हिंशामा नभई शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको जिकिर गरे ।
अब लडाकु र निर्वाचनमा नाममा हिजो जसरी अनियमितता भयो अब त्यस्तो हुँदैन ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय