९ असोज, ताप्लेजुङ । नेपाली काङ्ग्रेस फुङ्लिङ नगरपालिकाको नगर अधिबेशन स्थगित भएको छ।
१४ औं महाधिवेशनको नगर अधिबेशन आज ९ गते तोकिएकोमा विवादका कारण फुङ्लिङको नगर अधिबेशन स्थगित भएको हो।
थप विवरण भने आउन बाकी रहेको छ।
© 2026, All right reserved to KanchanjunghaNews
Made with ❤️ By Gorkhaly Labs