१४ श्रावण, ताप्लेजुङ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले नगरपालिकाभित्रका नागरिकहरुलाई पहिलो डोजको भेरोसेल खोप लगाउन सुरु गरेको छ। आज ताप्लेजुङको उद्योग बाणिज्य संघको भवनमा खोप लगाइदै छ। यता फक्तालुङ्ग गाउँपालिकाले भने दोस्रो डोजको खोप सिटिहलमा दिदैछ।

खोप लगाउनलाई नागरिकहरुको बाक्लो उपस्तिथि रहेको देखिन्छ। खोप लगाउनका लागि लाइनमा बसेका नागरिक भने सामाजिक दुरि त परै जाओस् अङ्कमाल समेत गरिरहेको देखिएको छ।

केही दिन यता ताप्लेजुङमा कोभिडका सङ्क्रमितको संख्या भने ह्वात्तै बडेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!