पुष २४ काठमाण्डौं । पार्टी विभाजन पछि पहिलो पटक सुदुरपश्चिम प्रदेशलाई लक्षित गरी कार्यक्रमलाई संवोधन गर्न प्रधानमन्त्री पुगेका छन् ।
उनी जानु अघि नै बिहानै प्रचण्ड माधव समुहका बिद्यार्थीले टायर बालेर बिरोध गरेका छन् । ओली समुहले त्याँहा आमसभाको गर्दैछ । प्रधानमन्त्री बिहानै जाने भनिए पनि विमानस्थल नखुलेका कारण ढिला भएको थियो ।
प्रधानमन्त्रीलाई सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विमानस्थलमा स्वागत गर्न गएनन् ।
सुदुरपश्चिम प्रदेश सभामा ओली समुह निकै कमजोर रहेको छ । नेकपाका ३९ सांसद मध्य ओली पक्षमा सात जना लागेका छन् भने बाँकी सबै प्रचण्ड माधव समुहमा लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय