इलामको नेपालटार स्थित तेज बहादुर गुरुङको घरमा आगो सल्किएकोछ। आगो कसरी र के कारणले लाग्यो भन्ने बिषयमा छानबिन भइ रहेको र आगो नियन्त्रणमा लिने प्रयास भै रहेको छ। आगलागीको थप विवरण आउन भने बाकी रहेको इलाम प्रहरी कार्यालयले जनाएको छ।
फोटो स्रोत : टङ्क दाहाल

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!