नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।

रावलले आइतबार प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका हुन् । अनैतिक खेलमा नलाग्ने भन्दै आफूले राजनीमा दिएको उनले बताए ।

‘यस्तो अनैतिक खेलमा मेरो सहभागिता हुँदैन । म संसद सचिवालयमा दर्ता गर्न आएको छु । केहीबेरमा राजीनामाको पत्र बुझाउन बानेश्वरस्थित संसद भवनमा जान्छु,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!