१६ पुस, ताप्लेजुङ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका साबिक आम्बेगुदिन २ मा लाग्ने एतिहासिक संघीय मेला यो बर्ष भने पहिलो पटक रोकिएकोे छ ।
भीडभाडसँगै कोरोना महामारी फैलने सक्ने सम्भावना देखाँउदै मेला स्थगन गरेको मेला आयोजकका उपाध्यक्ष रक्की थेबेले जानकारी दिनुभएको हो ।
२०६६ सालमा पुर्वमन्त्री बिजय प्रकाश थेबेले उद्घाटन गरेर लाग्दै आएको मेला यो बर्ष भने रोकिएको हो।

स्थानीय उत्पादनका श्रोतहरुलाइ प्रदर्शन तथा बिक्रीबितरण, स्थानीय भाषा संस्कृतिलाई जोगाउने साथै आम्बेगुदिनलाइ सबैसामु परिचीत गराउने उदेश्यका साथ लगाइदै आएको मेला आगमी दिनहरुमा निरन्तरता दिने थेबेले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय