१५ असार , ताप्लेजुङ।

ताप्लेजुङमा कोरोना सङ्क्रमित एक महिलाको गए राती ज्यान गएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड न. ३ मेदिबुङ बस्ने बर्ष ५३ कि भिमा दाहालको कोरोनाको कारण निधन भएको हो। उनीको किड्नीमा समेत समस्या रहेको जानकारी आएको छ।

उनको हिजो असार १४ गते जन्मदिन समेत रहेको बताइएकोछ।

उनी जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत रहेको परिवारिक स्रोतबाट जानकारी आएको छ।

उनको केहि दिन अगाडि कोरोना पोजेटिभको रिपोर्ट आएको थियो।

उनको मृत शरीरलाई आफन्तद्वारा कोरोनाको सुरक्षीत मापदण्ड अपनाइ अन्त्योष्टि गरिने परिवारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!