१३ पुस, ताप्लेजुङ।
ताप्लेजुङको प्रशिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रमा आगलागी भएको छ।अब पाथीभरा डाडामा आगो पुग्न एक सय मिटर मात्र रहेको स्थानीयले बताएका छ्न। आगलागी शनिबार फावाखोलाको सामुदायिक बनबाट सुरु भएको थियो। नियन्त्रणका लागि स्थानीयबासी, नेपाल आर्मी, नेपाल प्रहरी र ससस्त्र प्रहरीको टिमले आइतबार साझ सम्ममा नियन्त्रणमा ल्याएको थियो।
तर सोमबार बिहान १० बजे बाट पाथीभरा क्षेत्रमा एक्कासी पुन: आगो लागेको हो। अब आगो मन्दिरमा पुग्न करिब १०० मिटर मात्र रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!